संसदमा एमालेको अवरोध कायमै : १९ असोजसम्म संसद स्थगित
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेको छ । प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेले नारावाजी गर्दै बेल घेराउ गरी अवरोध गरेको हो ।