भद्रपुर। झापामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । खासगरी साउन महिनायता बिर्तामोडमा डेङ्गु तीब्ररुपमा फैलिँदै गएको हो । साउन १ देखि १४ गतेसम्म बिर्तामोडका विभिन्न अस्पतालहरुमा ८२ जनालाई डेङ्गु पुष्टि भएको छ । त्यसमध्ये दुई दर्जनजति संक्रमित बिर्तामोडका अस्पतालमा उपचाररत छन् । बिर्तासिटी हस्पिटलमा आइतवार एकैदिन ७ जना बिरामी भर्ना भए । त्यहाँ लगातार डेङ्गुका […]