गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचान खुल्यो

गुल्मी : गुल्मीमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर एक हस्तीचौरको बसेनी सामुदायिक वनमा फेला परेको शव मुसिकोट नगरपालिका वडा नम्वर १ पौदी अमराइकी ७९ वर्षीय सेतीदेवी पछाई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए।शनिबार बिहान स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख दाहालसहितको टोली शव भएको स्थलमै पुगी मुचुल्का तयार पारेको र शवलाई अहिले पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल

सम्बन्धित सामग्री

गुल्मीमा फेला परेका २ बेवारिसे शवमध्ये १ को पहिचान खुल्यो

१७ असार, गुल्मी । गुल्मीमा फेला परेका २ शवमध्ये एकको पहिचान भएको छ । जिल्लाकोे मुसिकोट नगरपालिका–८ स्थित वामी रुक्से बाटो नजिकै शुक्रवार फेला परेको शवको पहिचान खुलेको हो । बेवारिसे शव ताराखोला गाउँपालिका–४, बागलुङकी ४६ वर्षीया चन्द्री दर्जीको भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए …