एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा पाकिस्तानले सुरुवाती दुई खेल गुमाएपछि सेमिफाइनल समिकरण कठिन बनेको छ । पाकिस्तान भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएपछि सोझै सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको हो । तर पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने त्यतिनै छ । त्यसको लागि पाकिस्तानले पहिला बाँकी तीनै खेल जित्नु पर्ने हुन्छ […]