काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदका लागि भएको मतदानपछिको मत गणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा विजयी भएका छन् ।
दुई उपसभापतिका लागि ७ जना चुनावी मैदानमा थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति पदमा शेरब…