राज्यको भूमिकामा आएको बढोत्तरीसँगै सार्वजनिक संस्थानको उदय भएको पाइन्छ । लोक कल्याणकारी राज्यमा सार्वजनिक संस्थानलाई अपरिहार्य पनि मानियो । सरकारले सार्वजनिक वस्तु तथा सेवाको वितरण गर्ने प्रमुख संस्थाको रूपमा सार्वजनिक संस्थान रहेका थिए ।
रणनीतिक महत्वका क्षेत्र तथा ठूला लगानी आवश्यक पर्ने क्षेत्रमा सरकारले सार्वजनिक संस्थानको स्था…