दोलखा-वर्षौंदेखि संरक्षण गरेका सामुदायिक वनबाट पर्याप्त आम्दानी नहुने भएपछि उपभोक्ता समितिले फलफूल खेतीको तयारी गरेका छन् ।नाङ्गा पाखामा वर्षौंअघि वृक्षारोपण गरेर हरियोली भएपनि अहिले तिनले भने जस्तो आम्दानी भएनन् । संरक्षण मात्र गर्नुपर्ने तर, त्यसले खासै फाइदा नदेखेका उपभोक्ताले वनभित्रै फलफूल खेती गर्न नर्सरीसमेत स्थापना गर्न थालका छन् ।दोलखामा वृक्षारोपण गरेर हुर्काइएका सामुदायिक वनहरुमा अघिकांशमा […]