दुर्गा प्रसाईंले गर्ने मंसिर ७ को आन्दोलनमा राप्रपाले साथ दिनुपर्छ- प्रकाशचन्द्र लोहनी

काठमाडौं,४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र मेडिकल व्यवसायी तथा पूर्व एमाले नेता दुर्गा प्रसाईंले यहि मंसिर ७ गते काठमाडौंमा गर्ने भनिएको विशाल आन्दोलनमा साथ र नैतिक समर्थन दिनुपर्ने आवाज उठेको छ । राप्रपाका वरिष्ठ नेता एवं संस्थापक डा.प्रकाशचन्द्र लोहनीले प्रसाई नेतृत्वको आन्दोलनमा राप्रपाले साथ दिनुपर्ने भन्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । अध्यक्ष […]