काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने

काठमाडौं, साउन ११ । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो । ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म […]

सम्बन्धित सामग्री

सडकमा १५ सय ट्रक फोहोर, घरभित्रको तत्कालै उठाउन महाभारत

२ भदौ, काठमाडौं । पछिल्ला दिनहरुमा अवरोधहरु छिचोल्दै राजधानी काठमाडौंको फोहोर बोकेका गाडी नियति रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । तर, अहिलेसम्म काठमाडौं महानगर घर-घरबाट फोहोर संकलन गर्न सक्ने अवस्थामा पुगेको छैन । शहरका चोक, गल्लीहरुमा रहेका फोहोरको डंगुरहरु कहिलेसम्म हट्छन् भन्ने समेत यकिन छैन भने घर-घरमा जम्मा भएर सबेका फोहोर पनि ठूलो परिमाणमा छ […]