सुनकोसी–मरिण डाइभर्सनमा तोकिएभन्दा बढी खर्च

२७ जेठ, काठमाडौं । राष्ट्रिय गौरवको ‘सुनकोसी–मरिण डाइभर्सन आयोजना’ ले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएभन्दा बढी रकम खर्च गरेको छ । चालु आवका लागि आयोजनालाई विनियोजन गरेको रकम नपुगेर अर्थ मन्त्रालयले थप १ अर्ब …