सविता सिंह ठकुरी : हाम्रो दैनिक व्यस्त जीवनयापनको कारणले गर्दा हाम्रो स्वास्थ्यलाई विशेष समय दिन सकिरहेका छैनौं । जसले गर्दा हाम्रो स्वास्थ्य झन् खराब र कमजोर हुँदै गईरहेको हुन्छ । अल्छीपनले गर्दा मोटोपन बढ्ने र इम्युन सिस्टम कमजोर हुँदै जाने समस्या बढ्दो छ । अहिलेको ब्यस्ततासँगै मानिसहरुको तौल बढ्ने समस्या पनि बढ्दो छ । मानिसहरु […]