प्रवासी नेपाली मञ्च जापानले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पेश गरेको छ । २४ जनवरीमा नेपाली दूताबास टोकियो बोधार्थ ज्ञापनपत्रमा परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिलाई बोधार्थ गरिएको ज्ञापनपत्र बुझाइएको हो । प्रवाशी नेपाली मञ्चका अध्यक्ष सुरेश केसी तथा महासचिव डा. …