काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र साेही अनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति गरेको हो । शान्ति प्रक्रियाका बाँकी काम चाँडो […]