प्रधानन्यायधीश जबराले तोके ९ इजलास, आन्दोलनरत कानून व्यवसायीको धर्ना जारी

राजीनामा नदिने अडानमा रहेका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि ९ वटा इजलास तोकेका छन्।