किसान र उपभोक्तालाई सहुलियत दिँदै आयो आरजु चामल

काठमाडौँ – विगत दुई दशकदेखि खेती किसानीमा सहजीकरण गर्दै आएको मोरङ बेलबारीस्थित आरजु राइस मिलले ‘आरजु राइस’ नामक नयाँ चामल बजारमा ल्याएको छ। आरजु राइसको गुणस्तरीय उत्पादनबारे आम उपभोक्ता, विक्रेतालगायतका सबै सरोकारवालाई जानकारी दिने उद्देश्यले गरेको पत्रकार सम्मेलनमा किसानसँग राइस मिलको सम्बन्ध र राइस मिलले किसानको गरिबी निवारणमा पार्ने सकारात्मक प्रभावका बारेमा बताइएको थियो। आरजु […]