वैज्ञानिक उत्पादनको लक्ष्यमा अरुणोदय मा.वि. (फोटोहरुसहित)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा रहेको अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीहरुमा रहेको वैज्ञानिक क्षमता उजागर गर्ने लक्ष्यका साथ तेस्रो संस्करणको विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । बुधबार माघ २४ गते विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले गरेका नवीनतम सिर्जनाहरुलाई विद्यालय प्रांगणमा प्रदर्शनीमा राखिएको थियो । काठमाडौं क्षेत्र न. ३ बाट प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष …