उच्च तहमा महिला नेतृत्वको सवाल

हाम्रो समाज पुरुषप्रधान भएकाले महिलालाई अबला, कमजोर वा असक्षम ठानिन्छ । आज पनि महिलालाई हेर्ने दृष्टिकोण परम्परागत नै रहेको छ । शिक्षाका कारण जनचेतना वृद्धि भए पनि महिलाप्रति गरिने व्यवहार भने परिवर्तन भएको छैन । आधा आकाश ढाकेका भनेर परिचय गराइने महिला हरेक क्षेत्रमा सबल र सफल रहेका अनेकौँ दृष्टान्त छन् । नेपालको जनसंख्याको आधाभन्दा […]