काठमाडौं । उखुको उत्पादन, चिनी उद्योगलगायतका समस्याको दीर्घकालीन समाधान गर्न बहत एवं विस्तृत रुपमा अध्ययन गरी आवश्यक नीति निर्माण गर्न सरकारलाई निर्देशन दिइएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिले समयमै उखुको मूल्य समयमा निर्धारण गर्न, किसानले […]