चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ। एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्‍याउँछन्।...

सम्बन्धित सामग्री

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु  एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गर्नुभएको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।  विसं २०७४ मा पौडेलले रु १५ लाख लगान...

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु  एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गर्नुभएको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।  विसं २०७४ मा पौडेलले रु १५ लाख लगान...

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् ।

दुध बेचेर मासिक एक लाख रुपियाँ

सुर्खेतको लेकबेँसी नगरपालिका–९, गँगटेकी सीताकुमारी खाम्चाले दुध बेचेरै अहिले मासिक एक लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने गर्नुभएको छ  ।

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउनुहुन्छ । बिहानभरी चाउमिन पु¥याएपछि उहाँको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार हुनुभएका उहाँले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिनुभयो । सानो पुँजीमा सुरु गरेको […]

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्‍याउछन् । बिहानभरी चाउमिन पुर्‍याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । […]

चाउमिन बेचेरै मासिक साढे २ लाख रुपैयाँ कमाइ

सिन्धुपाल्चाेक - सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका कृष्णबहादुर तामाङ एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउनुहुन्छ । बिहानभरि चाउमिन पुर्याएपछि उहाँको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार हुनुभएका उहाँले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिनुभयो। सानो पुँजीमा सुरु गरेको उहाँको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध हुनुहुन्छ।  कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएका २६ वर्षीय...

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउनु हुनेछ । बिहानभरी चाउमिन पुर्याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ ।केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो पुँजीमा सुरु गरेको उनको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध छन् ।कक्षा १० सम्मको अध्ययन पूरा गरेका हुन् । २६ वर्षिय

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

काठमाडौँ,१४ कार्तिक । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउछन् । बिहानभरी चाउमिन पु¥याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो […]

प्याड बेचेरै मासिक दुई लाख कमाइरहेका अभिषेक

नेपालमा रोजगारीका अवसर नपाउँदा दैनिक हजारौं युवाहरु वैदेशिक रोजगारीका लागि  नेपाल छोडिरहेका छन् ।अर्कातिर नेपालमा सम्भावना देख्नेहरु विदेशबाट फर्किएर पनि यहीँ केही गर्ने सोचका साथ अगाडि बढेका छन् । नेपालमा राजनीतिक, सामाजिक तथा अन्य थुप्रै कारणले युवाहरुलाई अलमल बनाइदिएको छ । उनीहरुले भविष्यमा के गर्ने भन्ने पनि निर्णय लिन सकेका छैनन् । यतिबेला विदेश छाडेर […]