चिकित्सकमाथि हातपात भएपछि महाकाली अञ्चल अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प :: Pahilopost.com

भीमदत्तनगर :  कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएपछि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। सुत्केरी गराउने क्रममा शिशुको मृत्युभएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। सुत्केरीका आफन्तले डिउटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड गरेको चिकित्सक संघले जनाएको छ।  शनिबार राति सुत्केरी गराउने क्रममा  शिशुको

सम्बन्धित सामग्री

चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक आन्दोलित

शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्‍याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्।

चिकित्सकमाथि हातपात भएपछि अस्पतालको सेवा ठप्प

न्युज अफ नेपाल,  भद्रपुर । डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा ठप्प पारेका छन् । मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन् । चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान छ । आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती […]