विश्वकप क्रिकेट : कोहलीको कीर्तिमान, पाँचौ जितपछि भारत सेमिफाइनल नजिक, वेष्ट इन्डिज बाहिरियो :: Pahilopost.com

आइसीसी विश्वकप क्रिकेट २०१९ मा भारतले अपराजित यात्रा कायम राख्दै पाँचौ जित हात पारेको छ। कप्तान विराट कोहली र महेन्द्र सिंह धोनीको अर्धशतक अनी बलरहरुको उत्तकृष्ट प्रदर्शनमा बिहीवार भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गरेको हो। ६ खेलमा अपराजित रहँदै ११ अंक जोडेको भारत अंक तालिकामा दोस्रो स्थानमा उक्लँदै

सम्बन्धित सामग्री