प्रविन, जो कुकुरको भावनालाई गीतमा पोख्छन्

मान्छेले अक्सर मान्छेकै गीत गाउँछ । मान्छेको सुखदुःखको, मान्छेको खुसी–उमंगको, मान्छेको ख्यालठट्टाको । मान्छेले आफ्ना भावना र अनुभूतिहरु समेट्ने गर्छन् । यस क्रममा उनले कहिले प्रेमको गीत गाउँछन् त कहिले विछोडको । कहिले साथी–सम्बन्धको गीत गाउँछ त कहिले एक्लोपनको । मान्छेको गीत मान्छेकै वरीपरी चक्कर लगाइरहेको हुन्छ । तर, प्रविन श्रेष्ठको हकमा यो सीमा र […]