चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको फाराम पुष १४ देखि

२ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ । आयोगले यो शैक्षिक सत्रका लागि सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान अन्र्तगतका शिक्षण संस्थाहरुद्वारा सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तह अन्र्तगतका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्नाको लागि लिईने एकीकृत प्रवेश […]