आज कार्तिक १ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । गाजाको अस्पतालमा हमला, कसले के भने ? गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा ५ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको […]