तनहुँको भिमाद नगरपालिका–९ मा खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया सुवेक्षा केसी रहेको प्रहरीले जनाएको छ ।
खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका …