पुडासैनीले पुस्तकमा जीवनको समृद्धि कसरी गर्नेदेखि देशलाई समृद्धिमा लैजान कुनकुन क्षेत्रमा परिवर्तन गर्नुपर्छ भन्ने विषय समेटेका छन्। उनले आफूलाई हृदयाघात भएकै दिन र उनको उपचारमा संलग्न चिकित्सक गंगालालका मुटु सर्जन डा. अरूण मास्केको हातबाट पुस्तक लोकार्पण...