दैलेख : जिल्ला समन्वय समिति दैलेखमा विकास निर्माणसम्बन्धी पाँचदर्जन बढी उजुरी परेका छन्। समन्वय समितिमा परेको अधिकांश उजुरी विकास निर्माणका कामसँग सम्बन्धित रहेको समन्वय समितिले जनाएको छन्। जिल्ला समन्वय समितिमा स्थानीय तहमा भएका बेथितिका उजुरी पर्न थालेका छन्।
विकास निर्माणका काममा ढिलासुस्ती, आर्थिक अनियमितता र ...