अधिकारसम्पन्न निकाय वा व्यक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजानका लागि मातहतका निकाय वा व्यक्तिलाई दिइने आदेश नै निर्देशन हो । मातहतका निकाय वा व्यक्तिले यो निर्देशनलाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ भन्ने मान्यता कानुनमा स्थापित गरिएको छ । यस्ता स्थापित मान्यता पछिल्ला दिनहरूमा कार्यान्वयनमा गएको पाइँदैन । उच्चपदस्थ अधिकारीले निर्देशन दिने प्रचलन भएकाले दिने गरेको जस्तो पाइन्छ, […]