काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताएका छन्। पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिबार भर्च्युअल सम्बोधन गर्दै उनले माओवादी केन्द्र मार्क्सवाद, लेनिनवाद र माओवादलाई आत्मसात गर्दै अघि बढ्ने बताएका हुन्। अध्यक्ष प्रचण्डले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधाराअनुसार सबैलाई अघि बढ्न निर्देशन दिए। उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि […]