Use App
Read now
(current)
Download
कान्तिपुर
पौष २०७९
'बहाव' चैत २४ मा
अभिनेत्री सुरक्षा पन्त र कमलमणि नेपालको अभिनय रहेको नयाँ फिल्म 'बहाव' आगामी चैत २४ मा प्रदर्शनमा आउने भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको फस्टलुक तस्बिर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
पूर्ण विवरण