कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने भएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए।
सभामुखका लागि नेकपा माओवादी
कैलाली । सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक स्थगित गरिएको हो । आज बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । भोलि १० बजे बस्ने प्रदेश […]
कैलाली । आज साँझ ६ बजे सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुने छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए । ५३ जना प्रदेश सभा […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुँदैछ । हिजो साँझ भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुन: निर्वाचन हुन लागेको हो । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । हिजो पक्षमा र विपक्षमा गरी दुई पटकसम्म मतदान भएको थियो […]
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । बिहीबार दिउँसो १ बजे हुने सभामुख निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिएको थियो । जसअनुसार नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र) का भीम भण्डारीले सभामुखमा उम्मेदवारी दिएका छन् । भण्डारीलाई एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहेको छ भने रावललाई नेकपा […]
काठमाडौं : सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि बिहीबार मतदान हुँदैछ। सभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए। सुदूरपश्चिम प्रदेशको सभामुख पदमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई उम्मेदवार बनाएको छ। भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन्।सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल रह
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै छ । दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ । निर्वाचन तालिका अनुसार हिजो मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो । निर्धारित समय भित्र कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् । अन्तिम […]
कैलाली : सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि भोलि निर्वाचन हुँदैछ। सभामुख पदका लागि दुई जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
नेकपा माओवादी केन्द्रका तर्फबाट भीम भण्डारी र नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मान बहादुर रावलले उम्मेदवारी दर्ता गराएका हुन्। आज साढे दुई बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको…
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्ने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा नियमावली अनुसार
कैलाली । सुदूरपश्चिम प्रदेशसभामा आगामी माघ २ गते सभामुखको निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए। यहाँ भोलिबाट प्रदेश सभा बैठक सुरु हुँदै छ । प्रदेश सभा बैठक सुरु हुनु भन्दा अघिल्लो दिन सर्वदलीय बैठक बसेको हो। आजको बैठकले अध्यक्ष […]