मोरङ ६–१ मा एमाले उम्मेदवार रीता न्यौपानेको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा १ तर्फ एमाले उम्मेदवार रीता न्यौपानेले १०८७७ मत प्राप्त गरेकी छन्। त्यस्तै, गठबन्धन नेकपा माओवादी केन्द्रले १०४५१ मत ल्याएको छ भने राप्रपाका उम्मेदवार हीरा भट्टराईले ६२५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित सामग्री

मोरङ १ मा कांग्रेसका लिम्बूको जित, एमाले उम्मेदवार निराश

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू विजयी भएका छन् । एमाले उम्मेदवार घनश्याम खतिवडालाई चार सय ३० मतले पराजित गर्दै लिम्बू प्रतिनिधिसभा पुगेका...

मोरङ २ को २ बाट एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित

मोरङ – क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट दोस्रोपटक नेकपा एमालेका उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकारीले १७ हजार ७ सय ५२ मतसहित जित निश्चित गरेका हुन्। उनले गठबन्धनतर्फ काँग्रेसका विनोद कार्कीलाई २ हजार ८ सय मतान्तरले पराजित गरेका हुन्। कांग्रेसका उम्मेदवार कार्कीले १४ हजार ९ सय ५२ […]

मोरङ ६ मा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाको अग्रता कायमै

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभातर्फ ७१३९५ मत गन्दा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले २९०२५ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १९४२९ मत ल्याएका छन्। त्यसैगरी, राप्रपाका गोपाल क्षेत्रीले ७८०६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ७५४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

मोरङ ६ को २ मा कांग्रेस उम्मेदवार केदार कार्की अगाडि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ का कांग्रेस उम्मेदवार केदार कार्कीले ३३६२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार कृष्ण बस्नेतले २६५३ मत ल्याएका छन्।

मोरङ ६ मा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले १४६३९ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १२१४४ मत ल्याएका छन्।

मोरङ -५ को १ मा नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर  : मोरङ क्षेत्र नम्बर ५ को १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन्। मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार शाहले ९ हजार ४०५ मत पाए।जीतको औपचारिक घोषणा हुन बाँकी छ। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेस

मोरङ क्षेत्र नम्बर ४ मा अमनलाल मोदीको अग्रता कायमै

मोरङ : मोरङ क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीको अग्रता कायमै छ। एमाले उम्मेदवार विनोद ढकाललाई पछि पार्दै  अग्रता लिएका हुन् पछिल्लो मत परिणामअनुसार  अमनलाल मोदीले ७ हजार १ सय ९६ मत ल्याएका छन् भने  एमाले उम्मेदवार विनोद ढकालले ४ हजार ९ सय ६७ मत ल्याएका  छन्।  यी दुई उम्मेदवार बीचको मतान्तर २ हजार २ सय २९  रहेको छ।

मोरङ–२ मा पछि पर्दै सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता  कोइरालालाई पछि पार्दै  नेकपा  एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन्। २८१८ मत गणना हुँदा पोखरेल १४०७ मत सहित अगाडि छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन्।

मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार

११ असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् । एमाले उम्मेदवार पोखरेल चुनावी तयारीमा हुँदा नेपाली कांग्रेसका प्रस्तावित उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छैनन् । क्षेत्रीय कमिटीले सो क्षेत्रबाट सुजाता कोइराला र डा. […]

मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

२ भदौ, विरानगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट एमालेका दुई नेताले दाबी गरेका छन् । क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेले दाबी गरेका हुन् । खतिवडा २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद हुन् । तुम्बाहाम्फे समानुपातिक सांसद हुन् । एमालेबाट उपसभामुख पनि बनेकी तुम्बाहाम्फे पूर्व मन्त्री पनि […]