मकवानपुरमा छोराद्वारा बाबुको हत्या

मकवानपुरमा छोराले बाबुको हत्या गरेको छ । कैलाश गाउँपालिका–३, कटुञ्जेमा २९ वर्षीय अन्जन सापकोटाले ५० वर्षीय बाबु बलराम सापकोटालाई आइतबार टाउकोमा बञ्चरो प्रहार गरेर हत्या गरेको भार्ता प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णराज गौतम जानकारी दिए ।

सम्बन्धित सामग्री

आफ्नै छोराले गरे बाबुको हत्या

सप्तरी– सप्तरीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक गरेको छ। सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेव सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको बुधबार हत्या गरेका हुन्। बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो घाँटीमा प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज नेउपानेले जानकारी दिए। […]

कन्चनपुरमा कोदालो प्रहार गरी छोराले गरे बाबुको हत्या

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरिदिएका छन्। पुनर्वास नगरपालिका ११ भीमबस्तीका १८ पर्षीय युवक हेमन्त धामीले ४६ वर्षीय बुबा जसवीर धामीको हत्या गरेका हुन्।  आइतबार बिहान हेमन्तले बुबा...

छोराले गरे बाबुको हत्या

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् । पुनर्वास नगरपालिका–४ कार्की चोकका ३० वर्षीय गणेश खड्काले आफ्नै बाबु ७१ वर्षीय धनबहादुर खड्काको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा प्रहरीले छोरा गणेशलाई मंगलबार बिहान करिब साढे ७ बजेतिर पक्राउ गरेको छ । मंगलबार बिहान घरबाट भागिरहेको अवस्थामा स्थानीयले […] The post छोराले गरे बाबुको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाबुको हत्या गरेको अभियोगमा छोरा समातिए

काठमाडौंः बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। आफ्नै बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका-५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको हो। घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी…

चिर्पट प्रहार गरि बाबुको हत्या

पाल्पा । पाल्पामा छोराले बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटामा १४ वर्षीय छोराले ४५ वर्षका बाबुको चिर्पट हानेर हत्या गरेका हुन् । घरायसी विवाद हुँदा छोराले बाबुमाथी चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार शनिबार राति घरायसी विषयमा विवाद भएको थियो । सोही […]

ह्याम्बर प्रहार गरी बाबुको हत्या

सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले हत्या गरेका छन् । संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोरालो दलबहादुरको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोष्टमार्ट

कञ्चनपुरमा छोराले गरे बाबुको हत्या

कञ्चनपुरमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन्। लालझाडी गाउँपालिका–२ कञ्जका २५ वर्षिय रामविलास रानाले ४५ वर्षिय बाबु ठग्गु रानाको हत्या गरेका हुन्। अशंबण्डको विवादलाई लिएर छोराले बाबुको हत्या गरेको प्रहरीले...

लठ्ठीले हानेर बाबुको हत्या

पर्वत, असोज १९ । पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज […]

बाबुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

प्रहरीले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । ७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भुम्लु गाउँपालिका ९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  कमानसिंहको हत्या भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरी टोलीले दुर्गालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ