भिजिट भिसाको दुरूपयोग गरी हुने मानव तस्करी रोक्न कार्यदल बनाइने

काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसा (भिजिट भिसा)को दुरूपयोग गरेर हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले मानवतस्करीलाई रोक्न कार्यदल बनाउने जनाएको हो । छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले भ्रमण भिसाको दुरूपयोग गर्दै मानव तस्करी हुने गरेको र यसले गर्दा...

सम्बन्धित सामग्री

भिजिट भिसामा विदेश जाने घटे

एक महिनामा दुई सय ८० जना विमानस्थलबाट फर्काइए, मानव तस्करी गर्नेमाथि भएन छानबिन  गत १० पुसदेखि ९ माघसम्म १६ हजार एक सय नौ नेपाली  भिजिट भिसा (पर्यटक भिसा) मा विभिन्न देश...

भिजिट भिसा कि मानव तस्करी ?

पछिल्लो समय भिजिट भिसाका नाममा रोजगारीको प्रलोभन देखाएर मानव तस्करी भइरहेको गृह मन्त्रालयकै एक अध्ययनले औँल्याएको छ ।

‘भिजिट भिसा’ ले बढायो यूएईमा मानव तस्करी

यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदार भर्ना गरिरहँदा पनि नेपाल सरकारले आश्चर्यलाग्दो मौनता साधिरहेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेको छ । सरकारले भने त्यस्ता काममा संलग्नमाथि कारबाही नगरी प्रतिबन्धको पुरानै नीति अख्तियार गरेको छ ।

भिजिट भिसाको सकस : मानव अधिकार हेर्ने कि मानव तस्करी रोक्ने ?

९ माघ, काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) लगेर रोजगारी दिलाउने भन्दै सिराहाका ९ युवकलाई अलपत्र पारेपछि गत पुस २० गते वैदेशिक रोजगार विभागले बेबीस्टार इन्टरनेसनल प्रालिमा छापा पार्यो । त्यहाँ कागजात फेला नपरेपछि अनुगमन टोलीले अलपत्र युवालाई राखिएको गौशालाको रोयल सिराहा होटल एण्ड गेष्ट हाउस पुगेर भिजिट भिसा लागेका २ वटा पासपोर्ट […]