साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार दिउँसो भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो ।

सम्बन्धित सामग्री

साफ यू-१९ महिला च्याम्पियनसिप : भारत र बंगलादेश संयुक्त विजेता

निर्धारित समय र पेनाल्टी सुटआउट पनि बराबरीमा टुंगिएपछि भारत र बंगलादेश साफ यू–१९ महिला च्याम्पियनसिपको संयुक्त विजेता घोषित भएका छन् ।  खेलको नवौँ मिनेटमै भारतले खेलमा अग्रता लिएको थियो । नितु...

भुटानमाथि नेपालको जित, सेनुले गरिन् निर्णायक गोल

बंगलादेशको ढाकामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप– २०२४  मा नेपालले भुटानमाथि १–० को जित निकालेको छ ।  बिएसएसएस रंगशालामा सेनु परियारको निर्णायक गोलमा नेपालले भुटानविरुद्ध जित निकालेको हो । पहिलो खेलमा...

साफ यू-१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल बंगलादेशसँग

१२ पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ । छैटौं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ (माघ १९-२५) बंगलादेशको ढाकामा हुनेछ । जसमा नेपाल र साविक विजेता बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष बंगलादेशमै भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग […]

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै

बङ्गलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा आइतबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा अपरान्ह २ः४५ बजे हुने खेलमा नेपाल स्पस्ट जितको खोजीमा छ ।

नेपाललाई साफ यू १९ को फाइलन पुग्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– फाइनल पुग्ने मौकाका साथ नेपाली टोलीले बंगलादेशमा जारी साफ यू १९ महिला च्याम्पियनसिप फुटबलमा आइतबार भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकासिथ्त सहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । ५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको नेपाली […]

साफ यू-१९ महिला च्याम्पियनसिप : आज भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त

४ पुस, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने […]

साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौँ । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि […]

साफ यू-१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

३ पुस, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा […]

साफ यू-१९ महिला च्याम्पियनसिप डिसेम्बरमा बंगलादेशमा हुने

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसीप डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयाेजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघका अनुसार च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले च्याम्पियनसिपमा सिंगल राउण्ड ,राेविनका आधारमा प्रतिस्पर्धामा गर्नेछन् । सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ […]