पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा

काठमाडौं, २८ भदौ । सेप्टेम्बर १५ देखि १७ सम्म जापानको टोकियो सहरमा हुन लागेको पाँचौ विश्व नेपाली स्वास्थ्य सम्मेलनको सबै तयारी पूरा भएको छ । गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरु सम्मिलित सम्मेलनमा ठूलो संख्यामा स्वास्थ्यकर्मीको सहभागिता रहने छ । विदेशमा रहेका नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समस्याबारे जानकारी लिने उद्देश्यले जापानको टोकियो सहरमा […]