एक वर्षको अवधिमा झन्डै ३० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लगे, तर गोल्ड मेडलिस्ट र पिएचडी उपाधि पाउनेलाई मात्रै बोलाएर त्रिविको दीक्षान्त
त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट शैक्षिक नतिजा ल्याएबापत प्राप्त हुने कुल पदकमध्ये ६१ प्रतिशत...
गण्डकी प्रदेशस्तरीय त्रिवि आंगिक क्याम्पस छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । गोरखा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद उपसमितिको आयोजनामा असोज ६ र ७ गते प्रतियोगिता हुन लागेको हो ।
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिवि जिल्ला कमिटीको संयोजकमा समिरराज विष्ट चयन भएका छन् । अनेरास्ववियुको २३औं केन्द्रीय कमिटी बैठकले विष्टलाई त्रिवि जिल्ला कमिटीको संयोजकमा नियुक्त भएको हो । विष्टले कार्यभारसमेत ग्रहण गर्दै आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् । उनले त्रिविको छात्रा होस्टेलमा शिक्षा सेवा आयोग बसेको भन्दै त्यो भवन जे […]
त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागकी छात्रा सुजता शर्माले यस वर्ष स्नातकोत्तर अध्ययन पूरा गर्दै छिन् । चोथौ सेमेस्टरकी छात्रा शर्माको स्नातकोत्तर अध्ययन कक्षाकोठामा नभएर, सेमिनार हलमा धाउँदै बित्न लागेको छ ।
त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागकी छात्रा सुजता शर्माले यस वर्ष स्नातकोत्तर अध्ययन पूरा गर्दै छिन् । चोथौ सेमेस्टरकी छात्रा शर्माको स्नातकोत्तर अध्ययन कक्षाकोठामा नभएर, सेमिनार हलमा धाउँदै बित्न लागेको छ ।
चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेकी छिन् । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् । पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ । निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनि काठमाडौं महानगरपालिका–६ कपन स्