मधेश प्रदेशका ६४ मध्ये ५३ सांसदले कार्यकाल लागि दोहाेर्‍याउन दिए उम्मेदवारी

जनकपुरधाम । मधेश प्रदेश सभामा दोस्रो कार्यकालका लागि प्रत्यक्षतर्फ ६४ सिट मध्ये ५३ जना सांसद दोस्रो कार्यकाल दोहो¥याउन चुनावी मैदानमा होमिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सभामुख, मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री र राज्यमन्त्रीसहित प्रत्यक्षतर्फ गठबन्धन र स्वतन्त्र गरी ५२ तथा एकजना समानुपातिक रहेका यसपटक स्वतन्त्रबाट...

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा मधेशबाट पाँचजनाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। ज्नकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन दल कांग्रेसबाट अन्यतर्फ आनन्द ढुगंना र जसपाबाट महिलातर्फ पुजा चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन्।  त्यसैगरि,...

मधेश प्रदेश सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी

जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय गरी दुईजनाको उम्मेदवारी परेको छ।माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत सहित सत्तारुढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन्।मण्डलका प्रस्तावकमा माओवादीका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामआशिष यादव, जनमतका महेश प्रस्ताव यादव रहेका छन् भने रायका प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन्।

सरोज यादव निर्वाचित भए जसपा मधेश प्रदेश संसदीय दलको नेता

जनकपुरधाम : जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन्।जसपा संसदीय दलको नेताका लागि सोमबार यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गरेका थिए। मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन्।मधेश प्रदेशमा जसपाका १६ जना प्रदेशसभा सदस्य छन्।

जसपाको मधेश प्रदेशको नेता चयन गर्न चुनाव, राउत र यादवको उम्मेदवारी

काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेश संसदीय दलको नेताका लागि चुनाव गरेको छ । अहिले दलको नेताको लागि दुई नेताको उम्मेदवारी परेको छ ।प पूर्व मुख्यमन्त्री लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ । मधेश प्रदेशमा जसपाका १६ प्रदेशसभा सदस्य छन् । आज निर्वाचित हुने दलको नेता नै अबको मुख्यमन्त्री […]

जसपा मधेस संसदीय दलकाे नेताका लागि राउत र यादवकाे उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश संसदीय दलको नेताको आज चुनाव हुँदैछ । दलको नेताका लागि हुन लागेको चुनावमा दुई सांसदको उम्मेदवारी परेको छ ।

जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो । रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् । जसपाका १६ प्रदेशसभा […]

मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा कृष्ण र रामसरोजको उम्मेदवारी

१४ पुस, जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेशसंसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा सदंसदीय दलको नेताको लागि दुईजना सांसदले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेतासमेत रहेका रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले […]

एउटै क्षेत्रका दुई प्रतिस्पर्धी : मधेश मुख्यमन्त्रीका दाबेदार

गौर : रौतहट क्षेत्र नं १ को (ख) प्रदेशसभाका दुईजना उम्मेदवारले मधेश प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन्।जसपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार योगेन्द्र यादवले आफूले चुनाव जिते आफू मधेश प्रदेशको भावी मुख्यमन्त्रीको दौडमा रहेको बताएका छन्। उता सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवलाई समेत नेपाली कांग्रेसले भावी मुख्यमन्त्रीका रूपमा प्रचार गर्दै आएका छन्।प्रदेशसभाको एकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका जसपाका योगेन्द्र याद

पर्सा १ (ख) बाट मधेश प्रदेशका मुख्यमन्त्री राउतको उम्मेदवारी

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनो पुरानो निर्वाचन क्षेत्र पर्सा १(ख)बाट पुनः उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। बाजागाजाासहित जिल्ला समन्वय समिति पर्साको कार्यालयमा पुगेर उनले आफनो उम्मेदवारी दर्ता गराए हुन्। उनले समाजिक…

मधेश प्रदेशसभाका तीन समितिमा सभापति बन्न पाँच जनाको उम्मेदवारी

काठमाडौँ– मधेश प्रदेशसभाअन्तर्गत रिक्त तीनमध्ये दुई समितिका सभापति चयन गर्न चुनाव हुने भएको छ । आइतबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट सार्वजनिक लेखा समितिको सभापतिमा प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दिएका छन् । त्यस्तै, सक्षा पक्षको तर्फबाट नेपाली काँग्रेसका नरेशकुमार यादवले पनि उम्मेदवारी दिएका छन् । प्राकृतिक श्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादवले […]