समय कालक्रममा सरकारका नीतिनिर्णय कार्यान्वयन गर्ने सार्वजनिक प्रशासनको मुख्य जिम्मेवारीमा हिजो र आज खास फरक आएको छैन । सार्वजनिक प्रशासनलाई देशको शासन प्रणालीसँग अलग राखेर हेर्न सकिँदैन । नेपाल एकीकरणताका राजनीति एकीकरणका लागि समर्पित भएकाले प्रशासन पनि एकीकरण केन्द्रित भयो । राणाकालमा प्रशासन शासकको स्वार्थ पूरा गर्नमा नै रमायो । प्रजातान्त्रिक शासन प्रणाली र गणतन्त्रात्मक […]
The post निजामती सेवामा पारदर्शिता, नैतिकता र उत्तरदायित्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.