लागोस – नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको एक इसाई समूहले शनिबार बताएको छ। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए । क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया (क्यान) ले पहिले […]
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न सकेको छैन। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले महाधिवेशनको निर्णय थाती राखेर १६ बुँदे निर्णय गरेको छ। बैठकमा शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत समूहको जोड चुनावअघि नै महाधिवेशन गर्नुपर्ने भन्ने छ। इतर पक्षका नेताहरुले भने चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्नेमा जोड दिए। […]
देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फर्काईने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काईने बताएका हुन । अराजकताको […]
६ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा राष्ट्रिय …