चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवहाक विदेशमन्त्री मौलवी अमिर खान मोत्ताकीबिच दोहामा भेट वार्ता भएको छ। मोत्ताकी नेतृत्वको अफगान तालिवान प्रतिनिधि टोलीले वाङ नेतृत्वको टोलीबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा दुबैपक्षबिच कुटनीतिक सम्बन्ध, द्विपक्षीय व्यापार, अफगानिस्तानका लागि चिनियाँ मानविय सहयोग तथा चीनमा अफगानी विद्यार्थीहरुका लागि उच्च शिक्षाको व्यवस्थाका सम्बन्धमा…