गजेन्द्र नारायण सिंह अस्पतालमा काउन्टर इन्चार्ज सिंहले साढे ६ लाख रुपैयाँ अपचलन गरेको आरोप

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा साढे ६ लाख रुपैयाँ अपचलन भएको पाइएको छ । अस्पतालको बिल काउन्टर इन्चार्ज धिरेद्रकुमार सिंहले ६ लाख ४५ हजार १५९ रुपैयाँ अपचलन गरेको तथ्य...