महानगरका कर्मचारीको सम्पत्ति छानबिन गर्ने मेयर शाहको तयारी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धार दुरुपयोग आयोग,राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् ।
जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवविरुद्ध ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रशासनले पक्राउ नगरेपछि जनता समाजवादी पार्टी (जसपा) आन्दोलन सुरु गरेको छ । आईतबार जसपाका सयौं नेता कार्यकर्ता मिर्चैया बजारमा प्रदर्शन गरेका हुन् । उनीहरुले बजारको विभिन्न भागमा परिक्रमा पश्चात ईलाका प्रहरी कार्यालय मिर्चैया घेराउ समेत गरेका छन् । ‘भ्रष्ट मेयर […]
सर्लाही : सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको सम्पत्ति छानबिन हुनुपर्नेलगायत विभिन्न माग राख्दै हिजो (बुधबार)बाट एक परिवार आमरण अनशनमा बसेको छ।
गत वर्ष प्रहरी कारबाहीमा मारिएका बागमती नगरपालिका–२, धरहरा निवासी विप्लव समूहका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारका तीन जना सदस्यले विभिन्न ७ बुँदे म...