कञ्चनपुर : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारले पहल गनुपर्ने बताएका छन्। शुक्रबार भीमदत्तनगरमा अखिल छैठौँ कञ्चनपुरको १०औँ जिल्ला सम्मेलन उद्घाटन गर्दै हत्या भएको दुई महिना बितिसक्दा पनि सरकारले वास्तविक हत्यारा पत्ता लगाउन ढिलाई गरेको प्रति शंका समेत ...