विराटनगर महानगरका प्रमुख पराजुलीले दिए राजीनामा

विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राजीनामा दिएका छन्। पराजुलीले बुधबार उपप्रमुखसमक्ष राजीनामा बुझाएका हुन्। आउँदो वैशाख ३० गते हुने चुनावमा उम्मेदवार हुनु परेकाले प्रचार–प्रसारमा सहभागी हुन पदमै बसेर नमिल्ने भएकाले राजीनामा दिनुपरेको उनले उल्लेख गरेका छन्। यसपटक विराटनगरमा गठबन्धनका तर्फबाट कांग्रेसका नागेश कोइरालाले टिकट पाएका छन्। उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘आसन्न […]