गायक थापालाई आदर्श सम्मान

काठमाडौँ,२८ मँसिर । यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरेको हो । सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका […]

सम्बन्धित सामग्री

गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान २०८० प्रदान गरिने

काठमाडौँ-विन्ध्यावासिनी फाउण्डेसनले गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न २०८० बाट सम्मान गर्ने भएको छ। फाउण्डेसनको दशौँ वार्षिक भेलाले डोटेललाई २५ हजार रुपैयाँ राशिसहित सम्मान प्रदान गर्ने निर्णय गरेको हो। म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट अग्रज गायिका मीरा राणा सम्मानित हुँदैछिन्। डोटेलका बनकी चरि के भन्छे,सानुमाया,मेरो बोली सुन्दालगायत गीत चर्चित छन्। राणालाई नगद एक लाख […]

गायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मान २०८० प्रदान गरिने

काठमाडौं । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको छ । म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित […]

यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई

गलकोट– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालाई  प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरेको हो ।  सहकारीको १६ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका संस्थापक […]

नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी सम्मान गायक प्रधानलाई

काठमाडौँ– यस वर्षको नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी सम्मान गायक तथा संगीतकार सुभाष प्रधानलाई प्रदान गरिएको छ । सोमबार आयोजित दोस्रो नेशनल इनटरटेनमेन्ट अर्वाड २०७९ को अवसरमा उक्त सम्मान गायक प्रधानलाई प्रदान गरिएको हो । प्रधानले नेपाली गीत संगीतमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । गायनसँगै सञ्चार क्षेत्रमा क्रियाशिल रहेका उनी […]

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

भक्तपुर– विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किनुभएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् । चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक […]

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा मंगलबार आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् ।चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उप

गायक तथा संगीतकार माणिक रत्नलाई ‘अजर अमर सम्मान’

वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । उनलाई संगीतकार संघ नेपालले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित उक्त सम्मानबाट सम्मानित गरेको हो । संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर सम्मान […]

गायक तथा संगीतकार माणिक रत्नलाई 'अजर अमर सम्मान'

काठमाडौं : गायक तथा संगीतकार माणिक रत्न स्थापित 'अजर अमर सम्मान २०७८' बाट सम्मानित भएका छन्। संगीतकार संघ नेपालले उनलाई १ लाख १ सय ११ रुपैंयाँ नगदसहित सम्मान गरेको हो। सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा…

गायक वैद्यलाई लाईफटाइम र गायिका मोक्तानलाई संगीत साधना सम्मान

काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान दिइएको थियो ।राजधानीमा सम्पन्न ११ औं संस्करणको अवार्डमा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपियाँ सहित संगीत साधना सम्मान, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपियाँ सहित संगीत रत्न सम्मान र पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यव

चर्चित गायक प्रकाश सपुत सम्मानित

यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ ।     सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ ।