आइएमई पेको सय प्रतिशत खुशी अफर

आइएमई पे ले नयाँ वर्षमा ‘आइएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’ नामक अफर सार्वजनिक गरेको छ । वैशाख ३१ गतेसम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । सो अफरमा सहभागी हुनका लागि आइएमई पेमार्फत भिसा कार्ड, पीटुपी, क्यूआर, हवाई […]