विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनालाई सफाइ दिने विशेष अदालतको फैसला त्रृटिपूर्ण रहेको भन्दै त्यसविरुद्ध सोमबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ । अख्तियारले यसअघि मोबाइल भ्यानलगायतका विभिन्न सामग्री खरिदमा अनियमितता भएको ठहरसहित विभागका महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको थियो […] The post विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....