कैलाली, जेठ ११ । अहिले धनगढी बजार पूर्णरूपमा बन्द छ। मुख्य बजारबाहेक गाउँ टोलका साना छाप्रा तथा खोकामा दैनिक उपभोग्य सामान राखेर बेच्नेहरूलाई प्रहरीले देख्ने वित्तिकै लठ्ठी लगाउँछ। तर धनगढीकै मुख्य बजार क्षेत्रमै रहेको चौलानी डिपार्टमेन्टल स्टोर भने दिनभर खुल्लै रहन्छ। नजिकै एलएनचौकमा २४ घन्टा नै प्रहरीको ड्युटी हुन्छ। एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा […]