निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजवको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिए ।शुक्रबार मन्त्रालयमा आयोजित राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान […]